we Endorse

"राष्ट्रिय प्रजातन्त्र पार्टी"

Strong nation. Responsible leadership.

हलोमा स्वास्तिक छाप

हाम्रो सानो कुरा

शुरुदेखि नै सानो तर निरन्तर बलिरहेको दियोझैँ राप्रपाले वैदिक, सनातन मूल्यमा आधारित हिन्दु अधिराज्यको एजेन्डा निरन्तर रूपमा बोकेको छ, जुन मेरो बुझाइमा नेपालको सन्दर्भमा आफ्नै मौलिक राजनीतिक अवधारणा हो। यही कारणले मेरो समर्थन राप्रपालाई हो।

अहिलेको अबस्थामा मेरो सोचाइसङ मिल्ने एजेण्डा राप्रपाले नै बोकेको हुनाले तेहि पार्टी नै अरु सबै पार्टी भन्दा फरक एजेण्डा बोकेको छ! - म राप्रपाको कार्यकर्ता हैन! धन्यवाद

Total 484 videos

Showing 100 random picks